Aamsanchar

छोटो स्कर्टमा अंग देखाउन छोरी मात्रै नभएर आमाहरु पनि तम्सिन थालेपछि

Author Image
शनिवार, असार ३०, २०७५

काठमाण्डौं ।

अहिले किशोरी मात्रै नभएर महिलाहरू पनि स्कर्टमा सजिएन थालेका छन् । केहि समय पहिला नेपाली समाजमा स्कर्ट लाउनेको जमातमा किशोरीहरु मात्रै पर्ने गरेका थिए भने, अहिले भने महिलाहरुको पनि आकर्षण बढ्दै गएको छ । बजारमा नयाँ फेसन ट्रेन्डसँगै पुरानो जमानामा चलेका त्यही फेसन पुनरावृत्ति हुने ट्रेन्ड पनि त्यत्तिकै चलेको छ ।

अहिले किशोरी मात्रै नभएर महिलाहरू पनि स्कर्टमा सजिएको देख्न सकिन्छ । वर्षाको मौसम भएकाले पनि स्कर्ट उपयुक्त ड्रेस भएको उनिहरुको भनाइ छ । त्यसैले अहिले यसकै ट्रेन्ड चलेको महिलाहरु बताउछन् । फेसन ट्रेन्डमा मौसमको खास प्रभाव रहन्छ । मौसम बदलिएसँगै फेसन ट्रेन्डमा पनि परिवर्तन आउँछ । गर्मी, जाडो, वर्षाजस्ता मौसममा त्यहीअनुकूल पहिरनको खोजी हुनु नौलो कुरा होइन ।

युवा–युवती आफूलाई अरूभन्दा भिन्न देखाउन नयाँ–नयाँ फेसन शैली अपनाइरहेका हुन्छन् । यसले गर्दा फ्युजन फेसन ट्रेन्ड बढी देखिएको छ । बदलिँदो फेसनले हरेक उमेर समूहलाई प्रभाव पारे पनि फेसनमा नयाँ–नयाँ प्रयोग गर्ने भनेको युवापुस्ता नै हो । बजारमा कस्तो ट्रेन्ड चलेको छ भन्ने कुरामा उनीहरू अपडेट रहन्छन् र आफूलाई सोहीअनुसार बदल्छन ।–ओएस नेपालबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर