Aamsanchar

प्रमोद खरेलको डान्सिङ नम्बर “बेहोसीमै” सार्वजनिक (भिडियो)

Author Image
मङ्गलवार, साउन १, २०७५

काठमाडौं |

गायक प्रमोद खरेलको आवाजमा ‘बेहोसीमा लौ तिमी तिरै’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा बाबुल गिरीको संगीत र मेघ मिश्रको शब्द रचना रहेको छ । आजभोली दैनिक रुपमा गीतका म्युजिक भिडियो बजारमा आउने गर्छन् । दैनिक रुपमा आउने केही भिडियोहरु दर्शकको मनमा बस्न नपाउँदै युट्युवमै सीमित हुन्छन् ।

म्युजिक भिडियोमा मुकेश अधिकारी, राजन लामिछाने र सृष्टि खड्काको अभिनय रहेको छ । दिपेन्द्र तिमल्सिनाले म्युजिक भिडियो निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर