Aamsanchar

प्रधानमन्त्रीज्यू मेरो तर्फवाट एक करोड स्वीकारी दिनुहोस् : आनी

Author Image
बिहिवार, साउन ३, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बर्ष भित्रमा देशमा तुईन युगको अन्त्य गर्ने गरेको घोषणाको स्वागत गर्दे उक्त कार्य छिटो र समयमै पुराहोस् भन्ने कामना गर्दै प्रधानमन्त्री जनतासंग कार्यक्रम मार्फत तुईन विस्थापित गराउन सहयोग गर्ने उदेश्यले प्रधानमन्त्रीलाई एक करोड रुपैया स्वीकारी दिन अनुरोध पत्र दिदै गायिका आनी छोइङ डोल्मा ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर