Aamsanchar

मापासे गीत बाट चर्चामा आएका गायक राजेन्द्र भण्डारी बने कुल्फी वाले

Author Image
शुक्रवार, साउन १८, २०७५

काठमाण्डौं ।

मापासे गीत बाट चर्चामा आएका गायक राजेन्द्र भण्डारीको यो पहिलो गीत भने हैन पूर्वेली मसिमेलि काठे गीत लगायत जस्तो सुकै गीत पनि गाउन अनि सिर्जना गर्न सक्ने गायक राजेन्द्र भण्डारी तेह्रथुम सिहबाहिनि बोलको गीत गाएर पूर्वमा धेरै चर्चामा छन््र

जनचेतनामूलक गीतहरु बजारमा पस्क्दै आईरहेका भण्डारी भन्छन्, ‘कलकार भैईसकेपछी जनतालाइ चेतना दिने खालको सिर्जना गर्नुपर्छ र म त्यसैमा लागेको छु । त्यसैले तीज कोशेलीको रुपमा बजारमा आएको ‘कुल्फी वाले भैया’ बोलको गीत पनि त्यही अनुसारको ठट्यौली नै रहेको छ ।’

खमेश श्रेष्ठको निर्देशन रहेको गीतमा कुल्फी बेच्ने भैया र कुल्फी खान आउने केटीको प्रेम काहानी समेटिएको छ । यस गीतलाई मेनुका डिजिटलले बजार व्यवस्थापन र युट्युवमा सार्वजनिक गरेको छ ।–ओएस नेपालबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
बुधवार, वैशाख ५, २०८१