कमल फुलका कारण प्राप्त भएको अर्जुनधाराको शुन्दर्यता गुम्न पनि सक्छ

झापाको प्रशिद्ध धार्मिक पर्यटकिय स्थल अर्जुनधारा जलेश्रधाममा कमल फुल टिप्दै एक व्यक्ती ।  ढकमक्क फुलेको कमलका कारण अहिले अर्जुनधारा रमाईलो मात्र भएको छैन आन्तरिक तथा बाह्य पर्यकटहरुको रोजाईमा समेत परेको छ । तर यसरी जथाभावी रुपमा फुल टिप्ने हो भने कमलफुलका कारण प्राप्त भएको अर्जुनधाराको शुन्दर्यता गुम्न पनि सक्छ ।
फोटो : कमल पाण्डे विनोद/आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com