Aamsanchar

कमल फुलका कारण प्राप्त भएको अर्जुनधाराको शुन्दर्यता गुम्न पनि सक्छ

Author Image
मङ्गलवार, साउन २२, २०७५

झापाको प्रशिद्ध धार्मिक पर्यटकिय स्थल अर्जुनधारा जलेश्रधाममा कमल फुल टिप्दै एक व्यक्ती ।  ढकमक्क फुलेको कमलका कारण अहिले अर्जुनधारा रमाईलो मात्र भएको छैन आन्तरिक तथा बाह्य पर्यकटहरुको रोजाईमा समेत परेको छ । तर यसरी जथाभावी रुपमा फुल टिप्ने हो भने कमलफुलका कारण प्राप्त भएको अर्जुनधाराको शुन्दर्यता गुम्न पनि सक्छ ।
फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर