Aamsanchar

मेची राजमार्गमा नौलो प्रकारको सचेतना बोर्ड

Author Image
मङ्गलवार, साउन २२, २०७५

ट्राफिक प्रहरी र रोङ गाउँपालिकाले राखेको सचेतना वोर्ड ।  दुर्घटना न्युनिकरण गराउन ट्राफिक नियम लेखिएका वोर्ड जतात्यतै लगाए पनी दुर्घटनामा कमी नआएपछी, सम्भावित दुर्घटना ग्रस्त क्षेत्रमा यस्ता खाले भग्नाअवसेस भएका सवारी साधन, दुर्घटनाग्रसत सवारीको र रक्ताम्मे भएको फोटो जस्ता सामाग्री देखाएर सचेनता जगाउने काम गदै आएको विभिन्न ठाउँमा देख्न सकिन्छ ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर