Aamsanchar

यस्तो पनि देश जहाँ ‘अनलिमिटेड सेक्स होलिडे’सहित ड्रग र दारुको मज्जा

Author Image
बिहिवार, साउन २४, २०७५

एजेन्सी,

ट्रेवल कम्पनीले मानिसहरुलाई एउटा यस्तो विशेष अफर ल्याउने गरेको छ जसकाबारेमा जानकारी पाएपछि तपाई अचम्भित हुनु हुने छ । यो अफर यस्तो छ जसका बारेमा सुनेपछि तपाई विस्तृत जानकारी नलिइकन बस्नै सक्नु हुन्न । त्यसो भए आउनुस् वास्तविकता के हो र यो कसरी प्राप्त गर्ने ।

वास्तवमा ‘गुड गर्ल्स कम्पनी’ नामको एउटा कम्पनीले एउटा स्पेशल होलिडे अफर ल्याएको छ । यो अफर अरु दायाँबायाँ नभएर ‘अनलिमिटेड सेक्स होलिडे’हो। हजूर हो, कम्पनीले तपाईलाई कोलम्वियाको आइल्याण्डमा चार दिनको विदा मनाउने सवर्ण अवसर प्रदान गर्ने छ । यी चार दिनमा तपाई केटीहरु छानीछानी अनलिमिटेड सेक्स गर्न सक्नु हुने छ । कम्पनीका अनुसार यो आइल्याण्डका लागि केबल ३० वटा टिकटको व्यवस्था गरिएको छ ।

यी ३० जना पुरुषका लागि ६० जना सुन्दर युवतीको व्यवस्था गरिएको छ । यो चार दिने प्याकेजमा तपाई अनलिमिटेड सेक्सबाहेक ड्रग र दारुको मज्जा पनि लिन सक्नु हुने छ । यस अफरका बारेमा कम्पनीले एउटा भिडियो बनाएर यूट्यूबमा सार्वजनिक गरेको थियो । तर उक्त भिडियोलाई केही समयपछि यूट्यूबले नै हटाइ दिएको थियो ।

तर उक्त अनलिमिटेड सेक्स होलिडे प्याकेजका लागि कति खर्च लाग्छ र त्यसको छनोट प्रक्रिया कहाँ र कसरी हुन्छ भन्ने बारेमा केही पनि खुलाइएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर