उत्पादन छ, मुल्य छैन

इलामको दक्षिणी भूभाग रोङ गाउँपालिका चिण्डेपानीमा बजारमा निर्यात गर्न ठिक पारिएको गोलभेडा । हिउद होस या बर्षायाममा इलाम जिल्ला टमारटर लगायत तरकारी उत्पादनमा अब्वल जिल्ला बन्दै गएको छ ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com