Aamsanchar

कनकाई नगरपालिकाको राजधानी सुरुंगा झलमल्ल

Author Image
बुधवार, साउन ३०, २०७५

झापाको परिचित सहर सुरुंगा जेसीज मार्गमा टासिएका स्टीकरहरु ।

स्वछ सहरको परिकल्ला गरेर विगत केही बर्ष देखि सुरंगा जेसीजले अभियानकै रुपमा सुरुंगा बजारलाई सफा हरियाली बनाउन गृन सिटी क्लीन सिटी कार्यक्रम संचालन गर्दै आएको छ ।स्टीकर, व्यानर लगायतका सचेतना समाग्रीहरु टास गर्ने कामलाई तिब्रता दिएको छ जेसीजले । भदौ महिनामा सम्पन्न हुन गहिरहेको नेपाल जेसीज क्षेत्र क सम्मेलन सुरुंंगा जेसीजको आतिथ्यमा हुने भएकोले अहिले सुरुंगालाई जेसीज र स्थानिय सामाजिक अभियन्ताले श्रृगार गर्ने कामलाई अझ प्रार्थमिकता दिएका छन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर