Aamsanchar

पेट लागेर हैरान हुनुहुन्छ ? यी हुन् पेटको बोसो घटाउने उपाय

Author Image
बिहिवार, साउन ३१, २०७५

काठमाडौँ ।

पछिल्लो समय मान्छेमा मोटोपना बढ्दै गएको पाइन्छ । मोटोपन अहिलेको जीवनशैलीमा धेरैको लागि समस्याको विषय बनेको छ । शरीर तन्दुरुस्त राख्न चाहँदा चाहँदै पनि शरीर बढिरहेको नै हुन्छ।

दुब्लोपातलो मान्छेले आफै मोटो भइदिएको भए हुन्थ्यो भन्ने ठूलो चाहना बोकेको हुन्छ । तर उसलाई यो थाहा हुँदैन कि माटो मान्छेलाई कति सम्म अप्ठ्यारो हुन्छ भनेर ।

पातलो मान्छेलाई त मोटो मान्छेको तुलनामा केही पनि हुँदैन भन्दा नी हुन्छ । पातलो मान्छेलाई केवल माटो भइदिएहुन्थ्यो भन्ने मात्र चिन्ता हो । मोटोलाई त शारीरिक र मानसिक दुबै असर परिरहेको हुन्छ ।

पेटको बोसोका कारण मान्छे मोटो हुँदै जान्छ । यदि तपाईं पनि भुँडी लगेर हैरान हुनुहुन्छ भने हामी तपाईंलाई भुँडी घटाउन उपाय सिकाउदै छौ।
विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 708

प्रतिक्रिया (०)

सम्बन्धित खबर