सर्वोच्चको गेटबाटै फेरि पक्राउ परे प्रकाण्ड

काठमाडौंः

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले फेरि पक्राउ गरेको छ।

उनलाई सर्वोच्च अदालत परिसरबाटै फेरि पक्राउ गरिएको हो। प्रहरीले केही महिना अघि काभ्रेमा एनसेलको टावरमा आगलागी गरेको आरोपमा फेरि पक्राउ गरेको हो।

सर्वोच्च अदालतको संयुक्त इजलासले आज प्रकाण्डलाई रिहा गर्न आदेश गरेको थियो।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com