Aamsanchar

सोनिका रोकाय ‘गर्भवती’ !

Author Image
शनिवार, भदौ २, २०७५

काठमाडौँ ।

पछिल्लो समय चर्चासँगै विवादमा रहेकी मोडल तथा युट्यूबर हुन् सोनिका रोकाया । उनका कार्यक्रमहरु चर्चासँगै विवादमा रहेका छन्।

पछिल्लो कार्यक्रममा उनले आफू गर्भवती भएको भनेर पनि सुनाउन भ्याइन्। उनले एउटा कार्यक्रममा आफ्नो बुवालाई फोन गरेर आफू भर्गवती भएको कुरा सुनाइन्। साथै उनले भनिन्, ुबुवा म भर्गवती छु, आत्महत्याको प्रयास गर्दै थिए, तर सकिन्।ु

यो कुरा सुन्ने वित्तिकै उताबाट बाबुले फोन काटे र फेरि कल ब्याक गरे। त्यसपछि उनले गल्ती भयो भन्दैमा आत्महत्या गर्ने कुरा गर्न नहुने भन्दै सोनिकालाई सम्झाए। त्यसपछि भोलि नै आफूहरु काठमाडौँ आउने कुरा सुनाए।

यो कुरा सबै उनले समाजमा कतिपय कुरा यस्ता हुन्छन् जुन भन्न डराएर धेरै युवतीहरुले आत्महत्या गर्ने गरेको प्रसंगमा ब्याख्या गरिन्। सोनिकाको यो फोनकल आम दर्शकलाई मनको कुरा ढुक्क भएर भन्न तथा आत्महत्या गर्ने कुरा मनै देखि नकार्न आग्रहका लागि रहेको थियो।

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)