Aamsanchar

ओझेलमा परेको पृथ्वीको बिहङ्गम सुन्दरता

Author Image
आइतवार, भदौ ३, २०७५

फोटोग्राफर डोरु ओप्रीसनको एउटा सपना थियो – पाटागोनिया जाने । पाटागोनिया पृथ्वीको अन्तिम भागमा पर्छ ।  बिश्वको अन्तसम्म जाने उनको इच्छा धेरै समयपछी मात्र पुरा भयो । त्यहाँका हिमालहरुले उनलाई निराश तुल्यानन् । त्यहाँका ग्लासियर, बिहङ्गम हावाले उनलाई कौतुहलता प्रदान गरी नै रह्यो । त्यहाँ भएका सप्तरङ्गी सपना झैँ लाग्ने रङहरुले उनलाई उत्साहित बनाइ नै रह्यो । (मेरो ट्रीबुन )

आउनुहोस् हेरौँ उनले कैद गरेका केहि तस्बिरहरु –

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर