Aamsanchar

चलचित्र निर्भय युट्युबमा सार्वजनिक

Author Image
आइतवार, भदौ ३, २०७५

काठमाडौँ।

नेपाली एक्सन स्टार निखिल उप्रेती र नायिका निता ढुंगाना अभिनीत चलचित्र निर्भय युट्युबमा सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक भएको केही दिनमा यस फिल्म युट्युबको ट्रेन्डिङमा पर्न सफिल भएको छ ।

फिल्ममा निखिल उप्रेती, नीता ढुंगाना, शुशिल पोखरेल, विकास चापागाईँ, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी र रश्मि भट्ट लगायतका कलाकारको भुमिका रहेको छ । हाल यो फिल्म युट्युबको ९ नम्बर ट्रेन्डिङमा छ भने १४ लाख ६३ हजार ४७५ जनाले हेरिसकेका छन् । यो फिल्म चैत्र ११ गते रिलिज गरिएको थियो ।फिल्मलाई मधुसुदन भट्टराईको निर्देशन गरेका हुन् भने देवी प्रसाद पाण्डे निर्माता रहेका छन् ।

https://www.youtube.com/watch?v=1_erCthBZR8

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर