Aamsanchar

उमेरले पनि ओझेलमा पार्न नसकेका मोडलहरु (फोटो फिचर)

Author Image
सोमवार, भदौ ४, २०७५

हामी मोडल भन्ने बितिक्कै प्राय धेरै उमेर नढल्केको होला भन्ने नै सोच्छौँ ।

तर भनिन्छ उमेरले कसैलाई पनि छेक्दैन । रसियाको ओल्दुश्का भन्ने एजेन्सीले खाली ४५ बर्ष काटिसकेका मोडलहरु मात्र लिने गरेको छ । कहिलेकाहिँ केहि त ८५ बर्ष नाघेका पनि हुन्छन् र उनीहरुको सुन्दरता आफैमा अतुलनीय हुन्छ । मेरो ट्रीबुन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर