Aamsanchar

प्रियंकाको बोल्ड भिडियोपछि पहिलो पटक इङगेजमेन्टको औठी देखाउँँदै विवाहको योजना सुनाईन (भिडियो हेर्नुहोस)

Author Image
सोमवार, भदौ ४, २०७५

ठूला ब्यानरका चलचित्रमा सानो भूमिका गर्न पनि पछि पर्दिनन् नायिका प्रियंका कार्की । प्रियंकाले चलचित्रमा आइटम गीत मात्र गरेका उदाहरण पनि धेरै छन् । उनै नायिका प्रियंका कार्कीले बर्षमा रिलिज हुने ठूला ब्यानरका अधिकांश चलचित्रमा कुनै न कुनै रुपमा कब्जा जमाएकी छिन् ।

प्रियंकाले चलचित्रमा ५ मिनेट मात्र भूमिका भएपनि दर्शकलाई प्रभाव पार्न सकेको खण्डमा केही फरक नपर्ने बताउँदै पनि आएकी छिन् । केही दिन अगाडि चलचित्र ‘दाल भात तरकारी’को घोषणा कार्यक्रममा नायिका कार्की कुर्ता सुरुवाल लगाएर उपस्थित भएकी थिइन् । सो दिनमात्र पत्रकारले चलचित्रमा नायिका कार्की पनि अनुवन्धित भएको थाहा पाए । भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=vD–R1_geQY

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर