Aamsanchar

हेर्नुस् अचम्मको आँखा, जुन देख्दा तपाइको जान सक्छ सात्तो १

Author Image
मङ्गलवार, भदौ ५, २०७५

काठमाडौँ । अहिलेको समयमा धेरै मानिसहरु भाइरल बनि रहेका छन् ।

कोहि गीत गाएर र त कोही अरुको बारेमा नराम्रो भनेर एकपछि अर्का व्यक्ति भाइरल बन्ने गरेको समयमा अर्को अचम्मको महिला भाइरल बनि रहेकी छिन् । अहिले दुई आँखा फरक फरक रङ भएकी एक अमेरिकन माडला हाल सामाजिक सञ्जालमा भाइरल भएकी छन् ।

आफ्नो फोटो इन्स्टाग्राममा पोष्ट गरे लगतै उनी भाइरल भएकी हुन् । उनले छोटो समयमा नै इन्स्टाग्राममा लाखौँ फलोअर्स कमाइ सकेकी छन् ।
उनी हमेरिकन मोडन सारा मेकडेनिल हुन् । उनको एउटा आँखा निलो र एउटा आँखा हल्का पहेलो रङ्गको रेहको छ । यतिबेला उनको आँखा नै पहिचान बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर