Aamsanchar

झापामा बस ट्रक जुध्यो

Author Image
शनिवार, भदौ ९, २०७५

झापा । झापाको कनकाई नगरपालिका ४ कोटी होम स्थित पुर्व पश्चिम राजमार्गमा यात्रु बाहक बस र ट्रक ठोकिदाँ २८ यात्रु घाइते भएका छन् ।

पुर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ६८१२ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको को १ ख १८८३ नम्बरको ट्रक एका आपसमा ठक्कर खादाँ दुर्घटना भएको प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते यात्रुहरुमध्ये केहीको उपचार भइरहेको छ, भने केही उपचार पश्चात घर फर्किसकेको जनाइएको छ । यता प्रहरीले बस तथा ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । ९नामावलीसहित०

बि एण्ड सि अस्पतालमा

१ भारत सिलिगुरी बस्ने बर्ष ३० को रिसी राय

२ झापा, दमक नपा ७ बस्ने बर्ष ४७ को रुद्र बस्नेत

३ सुनसरी, ईटहरी उपमनपा२ बस्ने बर्ष २१को सुरेश भट्टराई

४ मोरङ्ग, बेलबारी नपा ४ बस्ने बर्ष २९ को दिल कुमार तमाङ

५ बेलबारी नपा ४ बस्ने बर्ष ४ की निरिका तामाङ

६ ईलाम, माङसेवुङ गापा ३ बस्ने बर्ष ६० को खड्ग खालिङ

७ भारत, आसाम बस्ने बर्ष २८ को सुरज घिमिरे

८ झापा, मेनपा१२ बस्ने बर्ष ४५ की उमा भण्डारी

९ मोरङ्ग, बेलबारी नपा ४ बस्ने बर्ष ६० की मिठु तमाङ

१० झापा, दमक नपा ७ बस्ने बर्ष ४२ को गोपाल पुरी

११ भारत, कुहाडागी बस्ने बर्ष १८ को दिपक कुमार

१२ झापा, भद्रपुर नपा १० बस्ने बर्ष ६० की उमादेवी भट्टराई

१३ मोरङ्ग, बेलबारी नपा ४ बस्ने सुर्य तमाङको छोरी बर्ष ७ की नेहा तमाङ

१४ झापा, भद्रपुर नपा १० बस्ने बर्ष ७१ को जुद्दबिर भट्टराई

१५ झापा, भद्रपुर नपा ८ बस्ने बर्ष ५० की दुर्गा पोखरेल

१६ झापा, दमक नपा १४ बस्ने बर्ष ४३ को सुवास पोखरेल

१७ मोरङ, बिराटनगर मनपा १ बस्ने बर्ष ५३ को उमेश पोखरेल

१८ झापा, दमक नपा ८ बस्ने बर्ष ४० की पुनम दाहाल

१९ दमक नपा ८ बस्ने बर्ष २० को होमनाथ साह

२० दमक नपा ८ बस्ने बर्ष ४८ को प्रमेश साह

२१ मोरङ्ग, बेलबारी नपा ४ बस्ने बर्ष ६३ की कृष्णमाया तमाङ

प्रधान मेडिकल सुरुङगामा

१ झापा, गौरादह नपा ९ बस्ने बर्ष ३१ को मोहन गिरी

२ झापा, कनपा ८ बस्ने बर्ष ३५ की निर्मला कट्वाल

३ झापा, कनपा ८ बस्ने बर्ष १३ को बिकास कट्वाल

४ मोरङ्ग, केराबारी नपा ७ बस्ने बर्ष २८ की सुमी राई

५ ० मोरङ्ग, केराबारी नपा ७ बस्ने बर्ष २२ की बसन्ती राई

बिर्तासिटी अस्पतालमा

१ सुनसरी, बराहक्षेत्र नपा ८ बस्ने बर्ष ३७ की लक्ष्मी राई

२ सुनसरी, बराहक्षेत्र नपा ८ बस्ने बर्ष २९ की उर्मिला राई

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर