Aamsanchar

चर्चित गायक प्रमोद खरेललाई रुवाउने यी युवक को हुन् ? हेर्नुहोस् प्रमोद रोएको भिडियो

Author Image
शुक्रवार, भदौ १५, २०७५

काठमाडौं ।

प्रमोख खरेल नेपालका चर्चित तथा लोकप्रिय गायक हुन् । उनी हाल ‘द भ्वाइस अफ नेपाल’ नामक सांगीतिक रियालिटी शोका जज हुन् ।
कान्तिपुर एचडी र डिस होमको रमाइलो टेलिभिजनबाट शनिबारदेखि प्रसारण सुरु भएको उक्त शोमा सहभागी भएका एक युवकले गायक प्रमोदसहितका जजहरुलाई गम्भीर बनाएका हुन् ।

उक्त शोको भिडियो युट्युबमा अपलोड गरिएको छ। बिहीबार सार्वजनिक गरिएको उक्त शोको भिडियोमा प्रतिस्पर्धी सुशील गौतमको प्रस्तुती हेरेर जज चर्चित गायक प्रमोदको आँखाबाट हर्षका आँशु खसेको देखिन्छ । सुशीलको कलामा चारै जनाले जजले खोट लगाउने ठाउँ भेटेनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)