Aamsanchar

संगिनी पुन लोकप्रिय बन्दै, उत्थानमा महिला समूह सक्रिय

Author Image
बुधवार, भदौ २०, २०७५

महिला उद्यमी समूह द्वारा बुधबार विर्तामोड उद्योग बाणिज्य संघमा आयोजित तिज मिलन कार्यक्रम संगिनी नृत्य प्रस्तुतीकालागि तयार रहेका विर्तामोड ५ जात्रुबाडीका उन्नतीशिल महिला समुहका सदस्यहरु ।

संगिनी नाच  महिलाहरु द्वारा गीत गाएर नाची,नाची खेल्ने एक परम्परागत नृत्य हो । वरिपरी गोलो घेरामा एक आपसमा हात जोडि वरिपरी घुम्दै गाउँदै नाच्दै गरिने यो संगिनी गीत सुन्नमा मिठो हुन्छ । विस्तारै गीत गाउँदै र नाच्दै गरिने यो संगिनी नाच बढ्दो आधुनिकीकरण संघै विस्तारै लोप हुने स्थितिमा पुगेको छ ।अवस्थामा देशका विभिन्न ठाउमा अहिले संगिनी नाच संरक्षणमा महिला समुहहरु सक्रिय रहदै आउन थालेपछी यसको लोकप्रियता पनि पुन बढन थालेको छ ।

फोटो  :कमल पाण्डे विनोद/ आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर