संगिनी पुन लोकप्रिय बन्दै, उत्थानमा महिला समूह सक्रिय

महिला उद्यमी समूह द्वारा बुधबार विर्तामोड उद्योग बाणिज्य संघमा आयोजित तिज मिलन कार्यक्रम संगिनी नृत्य प्रस्तुतीकालागि तयार रहेका विर्तामोड ५ जात्रुबाडीका उन्नतीशिल महिला समुहका सदस्यहरु ।

संगिनी नाच  महिलाहरु द्वारा गीत गाएर नाची,नाची खेल्ने एक परम्परागत नृत्य हो । वरिपरी गोलो घेरामा एक आपसमा हात जोडि वरिपरी घुम्दै गाउँदै नाच्दै गरिने यो संगिनी गीत सुन्नमा मिठो हुन्छ । विस्तारै गीत गाउँदै र नाच्दै गरिने यो संगिनी नाच बढ्दो आधुनिकीकरण संघै विस्तारै लोप हुने स्थितिमा पुगेको छ ।अवस्थामा देशका विभिन्न ठाउमा अहिले संगिनी नाच संरक्षणमा महिला समुहहरु सक्रिय रहदै आउन थालेपछी यसको लोकप्रियता पनि पुन बढन थालेको छ ।

फोटो  :कमल पाण्डे विनोद/ आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com