बिर्तामोडमा सिन्दुले नचाईन व्यपारीहरुलाई

महिला उद्यमी समूह द्वारा बुधबार विर्तामोड उद्योग बाणिज्य संघमा आयोजित तिज मिलन कार्यक्रम गीत प्रस्तुत गर्दै लोक गायीका सिन्दु मल्ल । कार्यक्रममा विर्तामोडका ३ सय भन्दा बढी महिला उद्यमी, व्यपारीहरुको उपस्थिती रहेको थियो । फोटो : कमल पाण्डे विनोद /आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com