Aamsanchar

के पुछ्ने मान्छे हुन्न र ?

Author Image
बिहिवार, साउन २०, २०७३

 

झापा ।12439318_933706433373790_525724059653979488_n

आकाश चुम्ने रहर कसलाई हुन्न र जिवन जित्ने लक्ष्य कसलाई हुन्न र ?

चड्नु पर्छ पाहाड दुख किन हुन्न र बड्नु पर्छ अघि खुट्टा तान्ने किन हुन्न र ? ?

हिड्नु सधै अगाडि सफल किन हुन्न र ठेस लागे खुट्टामा उठाउने किन हुन्न र ? ? ?

बिफलतामा रुन्छ मन किन आसु झर्न हुन्न र ? आसु झरे पनि यहाँ के पुछ्ने मान्छे हुन्न र ? ? ? ?

:- स्वरोज अधिकारी, शान्तिनगर, झापा ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)