Aamsanchar

लैगिंक हिंसा सम्बन्धी सचेतना अभिबृद्धि कार्यक्रम

Author Image
मङ्गलवार, असोज २, २०७५

बिर्तामोड । महिला मानब अधिकार जागरण अभियानको आयोजनामा बिर्तामोडमा दुई दिने लैगिंक हिंसा सम्बन्धी सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरिएको छ । समाज कल्याण परिषदको सहयोगमा संचालन भएको लैगिंक हिंसा सम्बन्धी सचेतना अभिबृद्धि कार्यक्रमको एक समारोहबीच बिर्तामोड नगरपालिकामा प्रमुख ध्रुबकुमार शिबाकोटीले गरेका छन् ।
संस्थाकी अध्यक्ष पुष्पा दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख पबित्रा महतारा प्रसाई, बडा नं १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, बडा सचिब टीका अधिकारी लगायतले मन्तब्य राखेको कार्यक्रम संचालक इन्दिरा खनालले जानकारी दिइन् । यस प्रकारको कार्यक्रम बडा नं २, ३ र ४ मा समेत संचालन गर्ने कार्यक्रम रहेको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर