Aamsanchar

चिहानमाथी बनेको संघिय लोकतान्त्रिक गणतन्त्र : पूर्व सांसद गौतम (भिडियो)

Author Image
बुधवार, असोज ३, २०७५

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार विर्तामोडमा प्रभातफेरी । विर्तामोड नगरपालिकाको आयोजनामा स्थानिय दर्जन भन्दा बढी संघ संस्थाका प्रतिनिधीको सहभागितामा  प्रभातफेरी सम्पन्न गरिएको थियो । फोटो : कमल पाण्डे विनोद/आमसंचार

र्यालीको नेतृत्व गर्दै विर्तामोड नगर प्रमुख ध्रुबकुमार शिवाकोटी ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर