Aamsanchar

सेक्स पावर बढाउन अपनाउनस् यी घरेलु उपाय

Author Image
बिहिवार, असोज ४, २०७५

काठमाडौं ।

सेक्स प्राणीको प्राकृतिक आवश्यकता हो । सेक्सको चाहना प्राय: सबैलाई हुन्छ । तर, केही मानिसहरु यसको मजाबाट टाढा हुन्छन् । यौन क्षमता बढाउन कतिपय मानिसहरुले भियाग्रासमेत प्रयोग गर्ने गर्छन् ।

भियाग्रा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । आज हामी तपाईलाई यौनशक्ति बढाउने केही घरेलु उपायबारे जानकारी दिनेछौं । नियमित रुपमा किसमिस र ओखर सेवन गरेमा सेक्स पावर बढ्छ । गाँजरमा भिटामिन ‘ए’को मात्रा अत्याधिक हुने भएकाले यसको सेवनले पनि सेक्स पावरलाई वृद्धि गराउँछ । भिटामिनले पुरुषमा यौन शक्ति बढाउन भूमिका खेल्छ ।

भिँडीमा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले तपाईको सेक्स पावर वृद्धि गर्न सहयोग गर्छ । नियमति रुपमा बिहान योगा अथवा फिजिकल एक्सरसाइज गरेमा पनि यौन क्षमता बढ्छ ।

सेक्स गर्नुअघि पार्टनरसँग केही समय गफ गर्नुस् । जसल वातावरणलाई केही सहज बनाउँछ । यौन सम्पर्क राख्नका लागि कुनैपनि हतार नगर्नुस् । सेक्सका लागि तपाई खुल्नुपर्छ । हिच्किचाहट हुनुहुन्न । जसले सेक्स पावर बढाउन मदत गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर