Aamsanchar

भूगोल र मानव उत्पती अवस्थाको चमत्कारी दृष्य (फोटो भिडियो)

Author Image
बुधवार, असोज १०, २०७५

कोलकता साईन्स सिटी सन् १९९७ मा विज्ञान अध्ययन गर्ने हरुका लागि निर्माण गरिएको थियो । यो विज्ञान अनुसन्धान केन्द्र भारतको सबैभन्दा ठुलो केन्द्रमा पर्छ ।

भूगोल र मानव उत्पतीको अवस्थाको चमत्कारी दृष्य द्वारा देखाईन्छ । यस साईन्स सिटीमा विश्वमा लोप भईसकेको जनावर डाईनोसरको बारेरमा जंगलकै बातावरणमा रवरवाट निर्माण गरिएको डाईनोसर, हाती लगायतका जनावर जिवित झै लाग्छन, तिनीहरु हलचल गर्ने कराउने गर्छन । पूर्ण विद्युतिय प्रणालीबाट चलायमान बनाउनु नै विज्ञानको एक अनौठो विकास महसुस गर्न सकिन्छ ।

दृष्य : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 294

प्रतिक्रिया (०)