ठुलो आवाज निकालेर मोटरसाईकल चलाउनेलाई ट्राफिकले धमाधम कार्वाही गर्दै

जिल्ला ट्राफिक प्रहरी कार्यालय  परिसरमा मोटरसाईकोलको साईलेन्सर खोल्दै मेकानिक । द्धवनी प्रदुषण हुनेगरी साईलेन्सर बदली ठुलो आवाज निकालेर मोटरसाईकल चलाउने चालकलाई कार्वाही संगै  ५ हजार सम्म जरिवाना लिने गरेको छ ट्राफिक प्रहरी कार्यालयले ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com