Aamsanchar

ठुलो आवाज निकालेर मोटरसाईकल चलाउनेलाई ट्राफिकले धमाधम कार्वाही गर्दै

Author Image
शनिवार, असोज १३, २०७५

जिल्ला ट्राफिक प्रहरी कार्यालय  परिसरमा मोटरसाईकोलको साईलेन्सर खोल्दै मेकानिक । द्धवनी प्रदुषण हुनेगरी साईलेन्सर बदली ठुलो आवाज निकालेर मोटरसाईकल चलाउने चालकलाई कार्वाही संगै  ५ हजार सम्म जरिवाना लिने गरेको छ ट्राफिक प्रहरी कार्यालयले ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर