दशैंको टीकाको साईत विहान ९ बजेर ५१ मिनेटमा

काठमाडौं,

 यस वर्षको दशैंको टीकाको साईत विहान ९ बजेर ५१ मिनेटमा छ ।

देवी विसर्जनको साईत भने बिहान ९ बजेर ३९ मिनेटमा छ ।

मुख्य साइत पछि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाएका छन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com