Aamsanchar

विरामीको निधार खाली राखेर आफूमात्र दशै मनाउन नसक्ने दुर्गा

Author Image
शनिवार, कार्तिक ३, २०७५

विर्तामोड स्थित विएण्डसी टिचिङ हस्पिटलका निर्देशक दुर्गा प्रसाई विरामीलाई  टिका लगाईदिदै ।

दशैले हरेक नेपालीको खुशी फर्काएको हुन्छ कुनै न कुनै दृष्टीकोणले, तर मनमा उमंग हुदा हुदै पनि स्वास्थ्यका कारण दशैका वेला धेरै नेपालीहरु उपचारत हस्पिटलमा रहेका छन, उनिहरु रोग संग लडदै भएपनी दशैमा टिका लगाएर खुशी बाढन चाहान्छन तर परिस्थितीवस खुशी बाढन बन्चीत बनेको अवस्थामा हस्पिटलका निर्देशकले  विरामीहरुलाई टिकाको दिन वेडमै पुगेर टिका लगाई दिनुले प्रसाईको अभिभावक्तो भूमिका र सेवाभाव अनि विरामीको मनोवल उच्च भएको महसुस गर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर