Aamsanchar

दाउरा द्वारा खाना पकाउनु छ भने यस्तो चुलो प्रयोग गर्दा राम्रो

Author Image
शुक्रवार, कार्तिक ३०, २०७५

झापा बाह्दशी गाउँपालिका चकचकी स्थित मुसलमान बस्तीमा सुधारिएको चुलोमा खाना बनाउदै एक महिला । सुधारिएको चुलो परम्परागत चुलो भन्दा फरक गाउँमै पाइने वस्तु प्रयोग गरी भिन्न तरिकाले बनाइएको, दाउरा कम खपत हुने चुलो हो।

तस्वीर : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 539

प्रतिक्रिया (०)