Aamsanchar

डोमालाल राजवंशी रंगशालामा घेराबारा

Author Image
शनिवार, मंसिर १, २०७५

मंसिर ४ गते हुन लागेको सडक दुर्घटना न्यूनिरण अभियानको उदघाटनको दिन आयोजित नेपालकै चर्चित साँगतिक समूह नेपथ्यले आफ्नो प्रस्तुति पस्कने हुँदा उक्त दिनलाई लक्षित गरि रंगशाला घेराबारा गरिएको हो । उक्त कार्यक्रमको लागि विनियोजन गरिएको ५ हजार टिकट पनि बिक्री भई सकेको कार्यक्रम संयोजक महेन्द्र गिरीले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 376

प्रतिक्रिया (०)

सम्बन्धित खबर