Aamsanchar

हरेक प्राणीले स्वतन्त्र रुपमा बाच्न पाउनु पर्छ

Author Image
मङ्गलवार, माघ १, २०७५

कनकाई नदिमा परेवा उडाउदै एक श्रद्धालु ।

हिन्दु धर्ममा आस्था राख्नेहरु मध्येका केहीले विशेषगरि देवीलाई भाकल बुझाउन भन्दै परेवा लगायतका पंक्षी उडाउने गर्छन भने कतिपएले वली दिने चलन चलाउदै आएको पाईन्छ ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर