Aamsanchar

अंगप्रर्दशन होईन मोडलिङ : समिक्षा

Author Image
सोमवार, जेठ ३, २०७३

3

हालै झापामा सम्पन्न मिस ग्राण्ड झापाको उपाधी चुम्न सफल झापा विर्तामोड,२ चारपाने निवासी उदयमान मोडल समिक्षा खतिवडा एतीखेर झापाली युवा जमात विच चर्चाको पात्र बनेकी छिन ।

4

सानै उमेरदेखी रंगमञ्चमा अभिनय गर्दै आएकी १९ बर्षिय खतिवडाको शैक्षिक योग्यता स्टापनर्स पुरा गरी सकेकी छिन ।

2

फुर्सदको समयलाई मोडलिङ क्षेत्रमा सदुपयोग गर्दै आएकी सरल स्वभाव,नम्र भाषा प्रयोग गर्ने खतिवडा कहिलेकाही देशभक्तिले ओतप्रत कविता लेख्ने गर्छिन उनको कविताहरु मध्यको एक कविताको पहिलो लाईन ‘म जोड संगले भन्छु पिडाको बुझ वेदना, विनास मात्र देखिन्छ यहा“ शान्ति छ कहा“’ लगायतका धेरै कविता लेखेकी छन ।

7
मोडलिङलाई अंगप्रर्दन हो भनेर कसैलेपनी नबुझीदिन उनी सबैमा अनुरोध गर्छिन । मोडलिङ भनेको कला हो, सहास हो, अन्तरनिहीत क्षमताको प्रस्र्पोटन हो भन्छिन उनी ।

7
आम युवा वर्गले मोडलिङको बारेमा जानकारी राख्नु आजको आधुनिक युगको माग ठान्छिन मोडल खतिवडा ।

1

6

प्रस्तुति: विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)