Aamsanchar

२० बर्षकी भए कसैले प्रेम प्रस्ताप राख्ने आर्ट गर्न सकेका छैनन, मोडल : सितल

Author Image
बुधवार, फागुन १, २०७५

झापा मेचीनगरपालिका–४ चारआलीकी २० बर्षिय मोडल सितल गिरीले आज सम्म प्रेम प्रस्ताप राख्न कसैले आर्ट गर्न नसकेको बताएकी छिन ।
विगत दुई बर्ष देखि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी गिरी आजभोली जिल्लामा हुने र्याम्पशो र कोरियोग्राफीमा व्यतछिन । सेण्टपल्स ईङलिस स्कुलवाट अध्ययन सुरु गर्दै हाल मनाकाना कलेजमा अध्ययनरत मोडल गिरी, कतैवाट प्रेम प्रस्ताप आएपनी अझै पा“च बर्ष कसैको प्रेम प्रस्थाव स्वीकार नगर्ने योजना रहेको समेत बताउछिन ।

५ फिट ३ ईच्च उचाई भएकी प्रतिभाशाली मोडल सितलको फोटो जेनिक फेस, मृग नयन, आर्कषण व्यक्तित्वको कारण मोडलिङ क्षेत्रमा उनको यात्रा निरन्तर अघी बढदै गएको छ ।

मोडल : सितल गिरी

सब्द/तस्वीर : विनोद पाण्डे/आमसंचार
पहिरन        : नारी बुटिक, विर्तामोड
श्रृगार          : रोशन चौधरी, विर्तामोड
स्थान          : निर्माणाधिन प्राचिन क्याफे, विर्तामोड

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर