Aamsanchar

रेडियोकर्मी बने वेष्ट कपल फोटोग्राफी विजेता

Author Image
शुक्रवार, फागुन ३, २०७५

प्रणय दिवसको दिन चारआली जेसीजले आयोजना गरेको वेष्ट कपल फोटोग्राफी प्रतियोगितामा उत्कृट कपल  फोटो विजेता मेचीनगर निवासी दिपेन्द्र पौडेल र निकुञ्ज पोडेललाई उपहार प्रदान गर्दै आयोजक संस्थाका अध्यक्ष उत्तमप्रसाद पकुवाल र संस्थापक अध्यक्ष विष्णु रिमाल । प्रतियोतिका लागि २८ जनाको फोटो समावेस भएको थियो ।  विजेता दुवैजना रेडियोकर्मी हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर