Aamsanchar

निसानको नयाँ गाडी आजबाट नेपालको पूर्वी बजारमा

Author Image
सोमवार, फागुन ६, २०७५

विश्व प्रशिद्ध कम्पनी निसानको नयाँ गाडी निसान डिक्सलाई सोमबार बिर्तामोडमा आयोजित एक समारोहका विच सार्वजनिक गर्दै बिर्तामोड नगरप्रमुख ध्रुबकुमार शिवाकोटी (ढाकाटोपी), विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई (गाढा निलोशूट) साथमा बिक्रेता रोनक वंशल ।

४७ लाख ९९ हजार मुल्य पर्ने किक्सलाई कम्पनिले १५ दिन अघिमात्र भारतमा प्रस्तुत गरेको थियो । छोटो अवधिमा नेपालको पूर्वी बजारमा विर्तामोड स्थित मेची अञ्चलको आधिकारिक बिक्रेता केशरिचंद भन्वरलाल बिक्री केन्द्रले ल्याएको हो । फोटो : विनोद पाण्डे कमल/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर