Aamsanchar

इलाममा नयाँ पर्यटकिय गन्तव्यको निर्माण तिब्र

Author Image
सोमवार, फागुन ६, २०७५

इलाम सदरमुकाम नजिकैको भालुढुङ्गा गुफामा भालुको मुख आकारको प्रवेश द्वार बन्दै । यस ठाउँमा आवसेक सम्पूर्ण  पूर्वधार निर्माण गर्नसके इलामको चियाबारी मात्र हेरेर वाक्क बनी इलाम आउन छाडेका पर्यटकहरुलाई यो गन्तव्यले पुन इलाम बोलाउन सक्ने निस्चित देखिन्छ ।  फोटो : हरि गुरुङको फेसबुकवाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर