Aamsanchar

अनमोल केसी अभिनित चलचित्र ए मेरो हजुर ३ को दोश्रो गीतले बनायो यस्तो रेकर्ड

Author Image
आइतवार, चैत १०, २०७५

काठमाण्डौ,

आगामी चैत्र २९ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचित्र ए मेरो हजुर ३ को दोश्रो गीत प्राणले युटुबमा किर्तिमानी भ्युज पाएको छ  ।

फिल्मको यो गीतले १८ घण्टामा अहिले सम्मकै बढी ८ लाख ७४ हजार भ्युज पाउँदै रेकर्ड बनाएको हो ।

यो गीतमा अनमोल केसीका साथमा डेब्यु अभिनेत्री सुहाना थापाको पनी अभिनय रहेको छ ।

बुढासुब्बा डिजिटलको युटुब च्यानलमार्फत सार्वजनिक भएको यो गीतले सनक्कै नै राम्रँे भ्युज पाएको हो ।

यस अघी छक्का पञ्जन ३ को गीत पहिलो नम्बरमाले २४ घण्टामा ८ लाख भ्युज कटाएको थियो । । त्यस्तै छक्का पञ्जा २

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर