Aamsanchar

तपाईको पसिना गन्हाउछ ? भुलेर पनि नखानुस् यी ६ खानेकुरा

Author Image
शनिवार, चैत ३०, २०७५

धेरै मानिसहरुमा काखी वा शरिरको विभिन्न ठाँउमा आएको पसिना गन्हानउने समस्या हुन्छ । जसले गर्दा टाढाको बाटो हिड्दा होस् या सामान्य काम गर्दा गदै हामी साथीहरुबाट अपहेलित हुन्छौ ।

त्यसैले धेरै मानिसहरु गर्मीको मौसममा सेन्ट लगाउने तथा अन्य उपचारको बाटोहरु खोजिरहेका हुन्छन् । तर विचार गर्नुस् , गर्मी मौसमा हामीले खाने विभिन्न प्रकारको खानेकुराले पनि यस्तो समस्या देखा पर्दछ । एक अनुसन्धानका अनुसार यी ६ खानेकुरा कम खाएमा पसिना गन्हाउने समस्या कम हुन्छ । के के हुन् ?

दूध

यदि हामीले गर्मी मौसमा दूध खाएमा पनि पसिना गन्नाउछ । किनभने दूधमा कोलिन नामक तत्व पाइन्छ ।त्यसैले दूध कम खानुस् ।

अल्कोहल 

यदि तपाईले दैनिक धुम्रपान र मद्यपान सेवन गर्नुहुन्छ भने तपाईको मुख र पसिना गन्हाउछ । त्यसैले यसको असर कम गर्न कागती पानी विहानै खानुपर्छ ।

कफी 

कफीले सास र पसिना गन्हाउछ । त्यसको समाधाको लागी हर्बल टी खानुपर्छ । किनभने यसमा एन्टी अक्सिडेन्टल पाइने भएकाले फाइदाजनक हुन्छ ।

काउली

यदि तपाईले नियमित काउलीको तरिकारी खाएमा काखी र शरिरको पसिना गन्हाउछ । किनभने काउलीमा कोलिन तथा भिटामिन बी पाइन्छ ।त्यसको समाधानको लागी ताजा स्याउ खानुस् ।

लसुन र प्याज

लसुन तथा प्याजमा पाइने सल्फर तत्वले पनि काखी र शरिरमा पसिना गन्हाउने समस्या आउँछ । यसको समाधाको लागी दालचिनी तथा सुकुमेल खानुपर्छ ।

फर्सी

फर्सीमा पनि कोलिन पाइने भएकाले यो भुलेर पनि नखानुस् । यसले पसिना गन्हाउने समस्या मात्र निम्त्याउछ । बरु यसको साटो सुन्तला खाएमा फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर