Aamsanchar

झापा जिल्ला बर्ष २०७५ का उत्कृष्ट नागरिक बन्न सफल पुर्ण चुडाल

Author Image
शनिवार, वैशाख ७, २०७६


राष्ट्रशेवक विधा अन्तरगत पूर्वकै गहकिलो सम्मान मानिएको वीरता जेसीज पूर्वअध्यक्ष क्लवले छनौट गरि उत्कृष्ट नागरिक घोसित बनेका चुडाल नागरिकउडयन मन्त्रालय अन्तरगत चन्द्रगडी विमान स्थल प्रखुम पदमा कार्यरत छन । उनले चन्द्रगडीमा आएको छोटो समयमा विमान स्थलमा यात्रुमैत्री सुविधा सेवा प्रवाह मा धेरै परिवर्तन गरेकाले उनि सबैको प्रिय पनि बनेका छन ।

फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर