Aamsanchar

नेविसंघको केन्द्रीय सदस्यमा झापाका उप्रेती र अग्रवाल

Author Image
आइतवार, भदौ ५, २०७३

santosh copy

बिर्तामोड ।
नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा झापाका सन्तोष उप्रेती निर्वाचित भएका छन् । नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनबाट ९६ मतसहित उनी प्रदेश नम्बर १ बाट खुल्ला सदस्यमा निर्वाचित भएका हुन् ।
त्यसैगरी मधेशी कोटाबाट झापाका निरज अग्रवाल केन्द्रीय सदस्यमा निर्वाचन भएका छन् । उनी १ हजार ३ सय ५६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा बिजयी भएका हुन् ।
उप्रेती नेविसंघ झापा जिल्ला सचिव हुन् भने अग्रवाल नेविसंघ झापाका जिल्ला सदस्य हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर