Aamsanchar

यी हुन् नेकपा झापाका जिल्ला सदस्य

Author Image
मङ्गलवार, वैशाख ३१, २०७६

झापा।

नेकपा झापाको जिल्ला कमिटीको टुंगो लागेको छ । पार्टीले कमिटीका सदस्यको नामावली सार्वजनिक गरिएको छ ।

पूर्व एमाले र पूर्व माओवादीका तर्फबाट सिफारिस भएका एक सय ७७ जनाको जिल्ला कमिटी औपचारिक रुपमा सार्वजनिक भएको हो । अध्यक्षमा पूर्व एमालेबाट चिन्तन पाठक र सचिवमा पूर्व माओवादीबाट मणिकुमार साम्पाङको नाम पार्टी केन्दीय सचिवालयबाट यसअघि नै अनुमोदन भइसकेको छ ।

प्रदेश कमिटीले अनुमोदन गरी शनिवार जिल्ला सदस्यको नामावली जिल्ला कार्यालयमा पठाए पछि सदस्यको नामावली टुंगो लागेको हो । जिल्ला कमिटीमा पूर्व एमालेबाट एक सय सात जना रहेका छन् भने पूर्व माओवादीबाट ७० जना रहेका छन् । नेकपाको अन्तरिम विधानमा जिल्ला कमिटी एक सय ७५ सदस्यीय हुने भनिए पनि जिल्ला अध्यक्ष र सचिव प्रदेश सदस्य पनि रहेकाले दुई जनाको सख्या घटाएर एक सय ७५ को संख्या गणना गरिएको नेकपा झापाले जनाएको छ ।

जिल्ला कमिटीमा को–को छन् त ?

पूर्व एमालेबाटः असारु राजवंशी भद्रपुर, अमृता राई झापा, अम्बिका राजवंशी कनकाई, अर्जुन पौडेल मेचीनगर, ओमनारायण राजवंशी बाह«दशी, एकराज तिम्सिना मेचीनगर, एकराज कार्की बिर्तामोड, कमला आचार्य अर्जुनधारा, कल्पना दर्नाल भद्रपुर, केन्द्रबहादुर प्रसाई दमक, कैलास मास्के गौरीगञ्ज, कुसुम राई अर्जुनधारा, कृष्ण विमली विर्तामोड, खोदनाथ चापागाँई बिर्तामोड, खेमनाथ मिश्र कनकाई, गणेशबहादुर बस्नेत दमक, गोपाल बुढाथोकी मेचीनगर, गोविन्द पोख्रेल बिर्तामोड, गीता भेटवाल गौरादह, घनश्याम अधिकारी भद्रपुर, चन्द्र सुब्बा गौरादह, चन्द्र प्रसाई मेचीनगर, चन्द्रा श्रेष्ठ भद्रपुर, चन्द्रकुमार शेर्मा शिवसताक्षी, छवि चुडाल हल्दिवारी, जानुका गुरागाँई बिर्तामोड रहेका छन् ।

त्यस्तै जनार्दन उप्रेती कनकाई, जीवन श्रेष्ठ भद्रपुर, टिकाराम मग्रान्ती मेचीनगर, टीकाराम गुरुङ कचनकवल, डम्बर गिरी हल्दिवारी, डिल्लीराम घिमिरे मेचीनगर, देवकुमार राई मेचीनगर, देवराज कार्की बिर्तामोड, देवीमाया भट्टराई अर्जुनधारा, ध्रुव शिवाकोटी बिर्तामोड, धर्म शिवाकोटी हल्दिबारी, नरेन्द्र मेचे मेचीनगर, नरमाया कार्की शिबसताक्षी, नेत्र दाहाल दमक, नारायण पोख्रेल हल्दिवारी, नारायण गौतम कमल, निर्मला शिवाकोटी दमक, निलकण्ठ तिवारी मेचीनगर, पदम सुब्बा भद्रपुर, पदमबहादुर थापा बाह्रदशी, पवित्रा महतरा बिर्तामोड, पवित्रा पाठक बिर्तामोड, प्रेम गिरी अर्जुनधारा, प्रेमप्रकाश सिटौला बिर्तामोड रहेका छन् ।

त्यसैगरी बन्धन मुुण्डा मेचीनगर, बद्रीप्रसाद भट्टराई बिर्तामोड, बलराम खरेल गौरादह, बेणुप्रसाद सिवाकोटी कमल, बिन्दा पौडेल झापा, बिनोद पोख्रेल भद्रपुर, भोजकुमारी नेपाल शिबसताक्षी, भोला परियार अर्जुधारा, भक्तबहादुर बानियाँ झापा, मणि भण्डारी दमक, मदन अधिकारी गौरादह, माधव बिद्रोही भद्रपुर, मञ्जु सिटौला हल्दिवारी, मीरा भूर्तेल बुद्घशान्ति मीना बस्नेत कचनकवल, मीना पराजुली भद्रपुर, मीना उप्रेती मेचीनगर, योगराज दाहाल गौरदह, योगेन्द्र आचार्य अर्जुनधारा, योगकुमारी पराजुली बुद्घशान्ति, यामबहादुर श्रेष्ठ भद्रपुर, अम्बिका खनाल दमक, राजेन्द्र दाहाल दमक, राजेन्द्र पोख्रेल कनकाई, राधाकृष्ण खनाल शिबसताक्षी, रेणुका डाँगी मेचीनगर, लीला दाहाल दमक, लीला कट्टेल कार्की गौरादह, लालबहादुर थामी मेचीनगर, लाल महम्मद मिया मेचीनगर रहेका छन् ।

त्यस्तै लक्ष्मण पाठक बाह्रदशी, लक्ष्मीकुमार राई बुद्घशान्ति, सन्तकुमार राई अर्जुनधारा, सन्तोष आचार्य मेचीनगर, सर्वतलाल राजवंशी गौरीगञ्ज, सविता दाहाल मेचीनगर, सत्यनारायण राजवंशी शिबसताक्षी, सावित्रा बस्नेत अर्जनधारा, सोम नेउपाने बिर्तामोड, शंकर थापा मेचीनगर, शारदा पराजुली गौरादह, शारदा शर्मा घिमिरे मेचीनगर, शोभा खवास मेचीनगर, श्याम ल्वागुुन बिर्तामोड, श्रीमननारायण पौडेल भद्रपुर, श्रीप्रसाद मैनाली मेचीनगर, शिव ढुङ्गेल कमल, हरि राना अर्जुनधारा, हरी ओझा बिर्तामोड, तुलसी कार्की गौरादह, हरिचरण बानियाँ मेचीनगर, हिरा पोख्रेल भद्रपुर, हिमादेवी खतिवडा कचनकवल, ज्ञानेन्द्र विक शिबसताक्षी र हरि ढुंगाना ज्यामिरगढी रहेका छन् ।

पूर्व माओवादीबाटः

मोहन टुडू हल्दिबारी, रमेश गुुरागाँई दमक, प्रकाश भण्डारी मेचीनगर, इन्दिरा कार्की मेचीनगर, राजेश राई मेचीनगर, किरण गुरागाँई मेचीनगर, प्रेमप्रसाद भट्टराई मेचीनगर, खड्ग तिमिल्सिना बुद्घशान्ति, छत्र तिमिल्सिना बुद्घशान्ति, सुरेश बराइली बुद्धशान्ति, अस्मिताकला लिम्बू बुद्घशान्ति, भूपेन्द्र नेउपाने अर्जुनधारा, नरबहादुर तामाङ अर्जुनधारा, खगेन्द्र नेपाल अर्जुनधारा, जितेश योञ्जन अर्जुनधारा, कृतिकुमार राजबंशी अर्जुनधारा, दीपेन्द्र लम्साल अर्जुनधारा, कँुवेर श्रेष्ठ बिर्तामोड, मोहन नेम्बाङ बिर्तामोड, ठगबहादुर खड्का बिर्तामोड, युवराज दाहाल बिर्तामोड, अग्नि दाहाल बिर्तामोड, सन्तोष थापा बिर्तामोड, प्रकाश भट्टराई बिर्तामोड, पुजा खनाल हल्दिबारी रहेका छन् ।

त्यस्तै निर्मला खतिवडा (निरु), बिर्तामोड, राधिका ओझा दमक, राजेन्द्र योङहाङ हल्दिबारी, भानु दंगाल हल्दिबारी, नरेश चुडाल हल्दिबारी, नरेश सञ्जेल भद्रपुर, हेमराज भण्डारी भद्रपुर, एनपी वनेम भद्रपुर, मीरा सञ्जेल भद्रपुर, मेदनी शिवाकोटी भद्रपुर, दयाराम दाहाल कचनकवल, तेजराज मैनाली कचनकवल, बुद्धि नेपाल कचनकवल, देवी ओझा बाह्रदशी, रणकुमार राजवंशी बाह्रदशी, मर्बुव आलम बाह्रदशी, गोपाल प्रसाई कनकाई, चन्द्रमान कन्दङ्वा कनकाई, शारदा पाठक कनकाई, हेम कार्की झापा, आइतबारी राजवंशी झापा, ढुण्डी गुरागाँई शिवसताक्षी, रामबहादुर राई शिवसताक्षी रहेका छन् ।

त्यसैगरी चन्द्रसिंह कुलुङ्ग शिवसताक्षी, नरप्रसाद लामिछाने शिवसताक्षी, बन्दना झाँगड कमल, प्रताप सुब्बा कमल, पर्शु सुवेदी कमल, दुर्गा चौलागाई दमक, बेदु गौतम दमक, डम्बर पुलामी दमक, सीताराम अधिकारी दमक, भूमिका कोइराला दमक, सुमित्रा वाङ्देल दमक, हुकुम नेपाली गौरादह, पुष्प ढकाल गौरादह, कुमार खतिवडा गौरादह, डण्डीराज घिमिरे गौरादह, विद्यानन्दसिंह राजबंशी गौरीगञ्ज, किना राजबंशी गौरीगञ्ज, चन्द्रमोहन राजबंशी गौरीगञ्ज, मेघराज आचार्य अर्जुनधारा, सीता सापकोटा अर्जुनधारा, खगेन्द्र सुवेदी अर्जुनधारा र खगेन्द्र पराजुली भद्रपुर सदस्य रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर