संग्राहलयमा बुद्ध

गौतम बुद्धको जन्मभूमि लुम्बिनी स्थित संग्राहलय ।

गुरूयोजनामा संग्राहलय लगायतका विभिद भौतिक बस्तुको निर्माण गर्ने काम अनुसार हाल सम्म ८२ प्रतिशत काम पूरा गरेको लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरूयोजनामा समेटिएका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

फोटो : विनोद पाण्डे/आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com