Aamsanchar

होस उडाउने २० रोचक जानकारी ।

Author Image
मङ्गलवार, जेठ ७, २०७६

एजेन्सी,
संसार वास्तबमै गजब छ । सबै कुराहरु हामिले सोच्ने हिसाबमा घटिरहेको पक्कै पनि छैन यहाँ । चाहे प्रकृती होस वा बिज्ञान , मानब होस वा पशु पन्छी , सजिब निर्जिब जे सुकै होस वा भन्नुपर्दा यस संसारमा सिर्जित हरेक चिज जसको सन्चालनको आफ्नै नियम छ , जो हामिले न कहिल्यै सोचेका थियौ न सोच्न आवश्यक नै ठान्यौ ।
तर आफ्नो दैनिकी जिवन सँग प्रतक्ष सरोकार राख्ने यस्ता ज्ञानहरु लिईराख्दा पक्कै पनि जिन्दगीको कुनै क्षणमा टक्लक्क काम लाग्न आइपुग्न सक्छन ।
२० रोचक जानकारी ।
१. प्राय बिज्ञापनको लागी प्रयोग गरिएको घडीको तस्बिर हेर्नुस्, १० बजेर १० मिनट गएको समय देखाईएको हुन्छ । कहिल्यै ख्याल गर्नुभएको थियो रु भर्खर गूगलमा सर्च गरेर घडीको बिज्ञापन हरु हेर्नुस ।
२. तपाईंको बेडरुम मा जम्मा हुने धुलोको मुख्य श्रोत भनेको तपाईंको आफ्नै शरिरको मृत कोशीका र छालाका कण हरु हुन ।
३. प्रत्यक १ मिनट मा करिब १०० घण्टा बराबरका भिडियो हरु युट्युबमा अपलोड हुने गर्छन ।
४. लिपस्टिक बनाउनको लागी माछाको कत्ला प्रयोग गरिन्छ ।
५. मान्छे सुतेपछी निदाउँनको लागी लाग्ने औसत समय भनेको ७ मिनट हो ।
६. डल्फिन निदाँउदा समेत आधा मष्तिस्क सन्चालन मै हुन्छ । यसकारण डल्फिन डुब्न बाट जोगिन्छ ।
७. गाईले मिथेन ग्यास उत्पादन गर्ने गर्छ , जुन बायु प्रदुषणको एक मुख्य कारण हो ।
८. ऋयअपचयबअज अर्थात् सांग्ला त्यस्तो जीव हो जुन, बिना टाउको पनि कैयौ हप्ता बाच्न सक्छ ।
९. हिप्पोको पसिना रातो हुन्छ ।
१0. बुध ग्रहमा हुने १ दिन बराबर पृथ्वीमा ५९ दिन हुन्छ ।
११. शार्कको जीवनकालमा करिब ३०,००० दांत झरेर जान्छ ।
१२. संखे किरा जो लगातार ३ बर्ष सम्म निदाउन सक्छ ।
१३. स्याउ , आरु , बदाम , स्ट्रबेरी , चेरी , यि सबै फलफुलहरु गुलाब बर्ग मा पर्दछन । अचम्म छ होईन रु
१४. पानी बिना उँट जती बाँच्न सक्छ, त्यो भन्दा बढी जिराफ बाँच्न सक्दछ ।
१५. तपाईंले ख्याल गर्नुभएको छ कि छैन कुन्नी , बिश्व प्रख्यात कला “मोनलिसा” को चित्रमा परेली अर्थात् आँखिभौं नै छैन ।
१६. छेपारोले एकैपटक मा आफ्नो दुई आँखले दुई फरक दिशा तर्फ हेर्न सक्छ ।
१७. अक्टोपसको ३ वटा मुटु, ९ वटा दिमाख र निलो रगत हुन्छ ।
१८. संसारको सबैभन्दा ठुलो रोजगार दाता अमेरिकाको रक्षा मन्त्रालय हो , जहाँ ३० लाख जना रोजगार छन् ।
१९. सलाई को आविस्कार हुनु भन्दा १० बर्ष अगाडिनै लाईटर को आविस्कार भैसकेको थियो ।
२०. मह मात्र एक त्यस्तो खाना हो , जो सयौ बर्ष सम्म पनि सड्दैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 900

प्रतिक्रिया (०)

सम्बन्धित खबर