Aamsanchar

कट्रिना र आलियाको स्विमिङ पुलको भिडियो भाइरल (भीडीयो सहित)

Author Image
सोमवार, भदौ ६, २०७३

 बलिउड अभिनेत्रीहरु आफ्नो शरीरलाई फिट राख्न निकै मिहिनत गर्छन् । उनीहरुको शरीरलाई झट्ट हेर्दा पनि लाग्छ शरीरलाई आकर्षक बनाउन उनीहरुले कति मिहिनत गरेका छन् भन्ने । योगा, मर्निङ वाक, जिम मात्र जाने उनीहरु समय मिल्यो भने जहाँ पनि एक्सरसाइज गर्न पछि पर्दैनन् । हालै नायिका आलिया भट्टले सामाजिक सञ्जाल इन्सटाग्राममा अर्की नायिका कट्रिना कैफसँग स्विमिङ पुलमा गरेको भिडियो भाइरल बनेको छ । आलिया र कट्रिनाले सुटिङका क्रममा अमेरिका पुगेको समयमा स्विमिङ पुलमा पौडिरहेको समयमा पुसअप गरिरहेको भिडियो आलियाले इन्स्टाग्राममा राखेकी हुन् । इन्सटाग्राममा राखिएको उक्त भिडियो चौबिस घण्टा नपुग्दै लाखौँले हेरिसकेको छन् । उनीहरुले २० पटक पुसअप गरेको भिडियो भाइरल बनेको हो । एजेन्सी

https://youtu.be/9pFlYh2MvK4

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर