Aamsanchar

धुलो, धुवा पखालिए पछि चम्किएको बिर्तामोड

Author Image
मङ्गलवार, असार ३१, २०७६

एक हप्ता लामो निरन्तर झरी पछि उघ्रिएको बिर्तामोड । धुलो र धुवाले साँसफेर्न गारों हुने ठाउँ बिर्तामोड, अहिले झरीका कारण वायूमा रहेको प्रदुषण पखालिए पछि सफा शुन्दर देखिएको छ ।

फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर