Aamsanchar

दैनिक एक सय सेल्फी

Author Image
बिहिवार, भदौ ९, २०७३

एजेन्सीः

selfie-100-57a594beb240b7.81630556

मान्छेका आ–आफ्नै चाहना हुन्छन् । रमाइलो गर्ने फरक–फरक शैली हुन्छन् । इंल्याण्डकी एक युवती जैक्युइ रिलैन्ड भने दैनिक एक सय सेल्फी लिएर आफू खुशी भएको ठान्छिन् ।

जब सेल्फी लिन्छिन् तब उनी आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्छिन् । रिलैन्ड एकल आमा हुन् । उनले पोष्ट गरेका तस्बिरको सामाजिक सञ्जालमा ब्यापक दुरुपयोग भइरहेको छ।

सामाजिक सञ्जालमा पोष्ट भएका तस्बिर दुरुपयोग हुँदै गएपछि उनले पुलिस समक्ष उजुरी समेत दिएकी छन् । उनका तस्बिर सामाजिक सञ्जालमा गैरकानुनी रुपमा प्रयोग भएपछि उनले प्रहरीको सहायता लिने बताएकी छन् । उनका ट्वीटर फलोअर मात्र पाँच लाख छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर