Aamsanchar

नियम विपरीत कर्मचारी सरुवा बढुवा गर्दिन

Author Image
शनिवार, भदौ १८, २०७३

keshab kumar buda

झापा ।
सामान्य प्रशासन मन्त्री केशवकुमार वुढाथोकीले संविधान कार्यान्वयनसंगै स्थानीय निकायको निर्वाचन गराउन सरकार लागि परेको बताउनुभएको छ ।
आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै उहााले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । संविधान कार्यान्वयन भएपछि मात्रै देशले फड्को मार्ने उहाको भनाइ थियो ।
मन्त्री बुढाथोकीले कर्मचारी सरुवा र बढुवाका लागि आफूलाई जति नै दवाव आएपनि निमय विपरीत कुनै कार्य नगर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)