जब एकै रातमा ६ पटक ‘लैला मैं लैला’ मा नाचिन सन्नी…

प्रकाशित मिति :2017-01-09 08:15:44

मुम्बई ।sunny-leone-300-d

सन्नी लियोनीको डान्स मूव्स देखेर हरकोही फ्यान फिदा हुन्छन् भन्ने कुरालाई प्रमाणित गरिदिएको भर्खरैको घटनाले ।

जहाँ सन्नीले एकै रातमा ६ पटक डान्स गर्नुपरेको छ । यस्तो शायद पहिला कहिले पनि भएको थिएन् होला । हालै नयाँ वर्षको अवसरमा कोलकातामा आयोजित एक अम्युजमेन्ट पार्कमा सन्नी परमर्फ गरिरहेकी थिइन् जहाँ उनका फ्यानको मागमा आफ्नो लेटेस्ट आइटम नम्बर ‘लैला मैं लैला’ मा उनले ब्याक टु ब्याक ६ पटक डान्स गर्नुपर्यो ।

यद्यपी सन्नी यो इभेन्टमा आफ्नो विभिन्न गीता नाच्ने योजना बनाएकी थिइन् तर त्यहाँ आएका पाहुनाले हद गरेपछि उनले लगातार ‘लैला मैं लैला’ गीतमा डान्स गरिरहनुपर्यो । यो गीतको लोकप्रियताका कारण पनि फ्यानहरुका बीच उनले रातभरी यसै गीतमा ६ पटक पर्फमेन्स दिनुपर्यो ।

‘लैला मैं लैला’ को नयाँ भर्सनमा सन्नीको डान्स देखेर कोलकाताका दर्शकहरु झुमेका थिए । र, सन्नीसँगै मज्जाले नाचेका थिए ।

यो गीत प्रदर्शनमा आउन लागेको शाहरुख खानको फिल्म ‘रइस’को हो । जहाँ सन्नीलाई शाहरुखले आइटम डान्समा चान्स दिएका थिए ।दैनिक नेपाल

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट