ताजा समाचार
  • सरकारी अधिकृतको हेलिकोप्टरमै मृत्यु
  • हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा
  • अवैध काठ बरामद
  • ६८ सालमा बनाइसक्ने भनेको पुलमा बल्ल लठ्ठा राख्न थालियो
  • यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी
  • महिलाहरुलाई केन्याकी सांसद्को आह्वान,’ नो भोट, नो सेक्स !’
  • जिल्ला भ्रमण गर्दै, सरकारी ढुकुटी रित्याउँदै मन्त्रीहरू
  • जन्मदिनमा अपाङ्ग बालबालिकालाई सहयोग
  • आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ ५ गते बुधबार
  • चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्
  • प्रियंका चोपडाको फिल्ममा मञ्जु क्षत्री नायिका
  • प्रियंकाले आफ्नै देशका प्रधानमन्त्रीको नाम भुलेपछि…
  • सोलुखुम्बुमा लेक लागेर एक जनाको मृत्यु
  • छतबाट खसेर युवती घाइते
  • होमियोप्याथिक उपचार

    पूनम पाण्डेको बोल्ड तस्वीरले सनसनी, रातो स्विमसूट भाइरल

    प्रकाशित मिति :2017-01-10 09:40:34

    मुम्बई ।Poonam-Panday-

    बलिउडमा सबैभन्दा धेरै चर्चित र विवादमा तानिएकी मोडल पूनम पाण्डे आफ्नो बोल्ड फोटोशूटका लागि चिनिन्छन् ।

    हालै उनले एकपटक फेरि लेटेस्ट फोटोशूटका केही तस्वीर सोशल मिडियामा शेयर गरेकी छन् । यी तस्वीरहरुले एकपटक फेरि उनलाई चर्चाको विषय बनाइदिएको छ ।

    पूनमले आफ्नो हट फोटोशूट यी तस्वीरहरु आफ्नो इंस्टाग्राम अकाउन्टमा शेयर गरेकी छन् । यी फोटोहरुमा पूनम रातो रंगको स्विमशूटमा देखिएकी छन् ।Poonam-Panday-2

    फोटो शेयर गर्दै उनले लेखेकी छन्- ‘क्यान नट गेट इनफ् अफ दीस रिड स्विमशूट ।’ पूनमका यी तस्वीरहरुले सोशल मिडियामा धुम मच्चाइदिएको छ । पछिल्लो महिना मात्रै पूनम पाण्डे भ्याकेशनका लागि माल्दिभ्स गएकी थिइन् । यो होलिडेका तस्वीरमा उनी विकनी अवतारमा देखिएकी थिइन् ।

    पूनमले बलिउडमा सन् २०१३ सालमा फिल्म ‘नशा’बाट डेब्यु गरेकी थिइन् । बलिउड फिल्ममा फ्लप भएपछि पूनमको शर्ट फिल्म ‘द वीकएण्ड’ गएको सेप्टेम्बरमा रिलिज भएको थियो ।दैनिक नेपाल

    Notes Nepal

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

    kidney_health

    किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

    यी ४ सपना मानिसले चाहेर पनि भुल्न सक्दैन

    proxy

    निदाएपछि सबैले सपना देख्छन्। हामीले जुन सपना देख्छौँ, त्यो हाम्रो वरिपरिकै घटना हुन्छन् भनिन्छ। उदाहरणका

    Read more
    ताजा अपडेट